Thursday, December 6, 2012

My Wife

दुई ब्यक्ति आ–आफ्नी श्रीमतीका बारेमा गफ
गर्दैः–
पहिलोः– हेर, मेरी श्रीमती त यति मोटी छे
कि रिक्सावालाले समेत चढाउनै मान्दैन ।
दोस्रोः– तेरो श्रीमती के मोटी छे र,
मेरी श्रीमती यति मोटी छ कि धोबीले समेत
उसको लुगा धुनै मान्दैन ।
पहिलोः– (अचम्म मान्दै) धोबीले लुगा धुन
नमान्ने चाहिँ किन नि ?
दोस्रोः– एक पटक मैले श्रीमतीको पेटीकोट धुन
लगेको थिएँ । धोबीले ओल्टाइ–पल्टाइ
हेर्यो अनि भन्यो । ‘माफ गर्नुहोला, मैले
त्रिपाल धुने गरेको छैन ।’

ads
Powered by Blogger.