श्रीमानले विदेशबाट आफ्नी श्रीमतीलाई
चिट्ठी लेखेछ.......प्यरी ..यो महिना मेरो तलबको सट्टा सय
चुम्मा पठाएकोछु, श्रीमतीले
आफ्नो श्रीमानलाई जवाफ
पठाईछे .....हजुरले
तलबको बदलामा पठाएको चुम्मा मैले
पाएँ,जसको हिसाब यस प्रकारछ .....
छोरा छोरीको स्कुलको फिसको लागि accountant
लाई ५ चुम्मा दिएँ ,सब्जीवाला लाई
दैनिकी ७ चुम्मा दिनु पर्छ ,दुध वालाले
दैनिकी १० चुम्मा लिएर जान्छ ,घरबेटीले
दैनिकी १०-१२ चुम्मा लिएर जान्छ ,अझै
पनि ३०-४० चुम्मा बचेकोछ..कस कसलाई
दिने हो लेखि पठाउनु होला ... तपाईं कि प्यारी...नुन्थली
Tuesday, January 10, 2012
श्रीमानले विदेशबाट आफ्नी श्रीमतीलाई
Lainnya dari Nepali Jokes
Ditulis Oleh : Weblink Nepal Hari: 5:51 PM Kategori: Nepali Jokes
Powered by Blogger.
