Wednesday, March 20, 2013

डाक्टरले दुई जना पगललाई घुम्न भनेर

डाक्टरले दुई जना पगललाई घुम्न भनेर
छोडिदिए । एउटा पागल खोलामा डुब्यो र
अर्को पागलले बचाएको देखेर डाक्टरले खुशी हुँदै
भने- :तिमी बल्ल ठीक भएछौ । खै
तिम्रो अर्को साथी ?
.
.
.
.
पहिलो पागलले भन्यो-. . . . .
.
.
.
.
.
.
अघी खोलामा डुबेकोले चिसो लाग्छ भनेर
घाटिमा डोरिले बाधेर सुकाएको छु

ads
Powered by Blogger.