Thursday, December 20, 2012

girl n boy - यदि केटीले vomit गरयो भने


यदि केटीले vomit गरयो भने,
आमा बाउ
भन्छन, " को हो त्यो गधा ..?? "
यदि केटोले vomit
गरेमा उसको आमा बाउ भन्छन, "
गधा आजफेरि टिल्ल भएर आएछ..."
. .
.
Moral:
संसारमा, आखिरमा जोसुकैले vomit
गरेपनि, केटाहरुलाई नै सँधै गधा ठान्छन......:)

ads
Powered by Blogger.