Saturday, December 29, 2012

Pepsi

एउटा केटो पेप्सी छेउमा राखेर उदास
मुडमा बसेको थियो
.
साथी आएर
पेप्सी खाइदियो अनि सोध्यो,
"त किन
उदास भएर बसेको यार...."?? .
अनि केटाले भन्यो आजको दिन सारै
खराब रहेछ यार
.
बिहान GF संग झगडा भयो
.
.
फेरी बाटोमा bike बिग्रियो तेइ भएर
अफिस पुग्न ढिलो भयो
.
हाकिम रिसाएर जागिर बाट
निकाल्दियो .
suicide गर्नु परो भनेर पेप्सीमा बिष
हालेर खान लागेको त्यो पनि तैले
खाइदिस 

ads
Powered by Blogger.