Friday, March 15, 2013

Sere ko Jokes -महिलाहरु चढेको बस पल्टिएछ । सबै महिला मरेछन ।

महिलाहरु चढेको बस पल्टिएछ । सबै महिला मरेछन ।
सबैका लोग्ने १-१ घन्टा रोएछ्न ।
तर शेरे २ घन्टा रोएछ
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
किनकी त्यो बसमा शेरेको बुढी चढेकी रहिनछ 

ads
Powered by Blogger.