Monday, March 18, 2013

Friend mobile -तिम्रो साथीको नम्बर देऊ त !

Boy :- मसँग मेरो साथीको जस्तो कार त
छैन तर
तिमीलाई आफ्नो आँखामा राखेर
घुमाउनेछु,
मसँग उसको जस्तो ठुलो बङ्गला त छैन
तर
तिमीलाई आफ्नो
मनमा राख्नेछु,
मसँगउसको जति पैसा त छैन तर
म मेहनत
मजदूरी
गरेर तिमीलाई खुवाउनेछु,
अरु तिमीलाई के
चाहियो ?
.
.
.
.
.
.
Girl: दिमाग नखाऊ न !
तिम्रो साथीको नम्बर
देऊ
त !

ads
Powered by Blogger.