Wednesday, March 20, 2013

Wife husband love

कुनि के कुरामा चित्त बुझेनछ, कान्छाले आफ्नी श्रीमतीलाइ एक थप्पड हान्यो । कान्छी रून लागी । कान्छा (सम्झाउँदै) – हेर मानिसले सधैं आफुले माया गर्नेलाइ मात्र पिट्छ । श्रीमानको कुरा सुनेर कान्छिको पारा तात्यो । अनि उसले पनि एक गतिलो झाप्पु आफ्नो श्रीमानको गालामा दिइन् । कान्छी– के तपाइँ मात्र मलाइ माया गर्नुहुन्छ ? म पनि तपाइँलाइ धेरै माया गर्छु नि

ads
Powered by Blogger.