Wednesday, March 20, 2013

झ्याप

एक जना जड्या १ दिन एस्तो झ्याप भएछ...
अनि खाना खान
kitchen मा गएछ..
भात हालेछ..
दाल हालेछ ..
तरकारी हालेछ ..
आचार हालेछ ...
.
.
.
.
एकछिन् पछि येसो हेरेको त मुनी थाल नै राख्न
भुलेछ

ads
Powered by Blogger.