Pages

Thursday, January 19, 2012

It takes a minute

It takes a minute to have a crush, an hour to like someone, and a day to love someone,
but it takes a lifetime to forget someone.

my hart s made 2 luv u

my hart s made 2 luv u, my lips are made 2 kis u,
my eyes r made 2 c u, my hands r made 2 hold u .....
evry part of me wants u, maybe bcoz i was made just 4 u!!

Take 10 roses

Take 10 roses and stand in front of a mirror,
u will find them 11 with u as the most beautiful 1

Love is like war

Love is like war ... Easy to start ... Difficult to end ... Impossible to forget...

Thursday, January 12, 2012

MY friendship is

MY friendship is just like a rubber band, It is too flexible, Stretch it as much as u can, but if u leave it,it 'll hurt u a lot, really a lot!

There is "And" bitween

There is "And" bitween Sky and Earth, But there is
nothing bitween Me and You,but this "And" bitween Me
and You is 'Anybody Not Disturb

लवलेटर


प्रहरीको लवलेटर
मेरो हृदयकी नाइटभिजन, लङ्गरेन्जको भन्दा लामो तथा बंकरभन्दा गहिरो माया !
आत्माकी सेन्ट्री, सेक्यरिटीवाल भन्दा मजबुत प्यार । मेरो दिमागकी एम्बुस, ब्ल्यांकफायर
भन्दा धेरै क्लियर संझना । प्यारी, मेरो सानो मिसफायरमा तिमी मेरो घेरा तोडेर माइत गयौं,
मेरो मनमा र्कफ्यु लागेको छ । तुरुन्त आत्मसर्मपण गरिदेउ, हैन भने, हातहतियार सहित माइतमा आक्रमण हुनेछ !!
उहि तिमीलाई सधैँ सुरक्षा दिने
हवल्दार 'काले'

कम्प्युटर अपरेटरको प्रेमपत्र
जिन्दगीकी कन्ट्रोल प्यानल, हन्ड्रेड जिबीको माया ! मैले १एमबी मायााको लागी कतिपटक एप्लाई गरेँ, तर कहिल्यै पनि ओ.के. गरिनौ । तिम्रो पिक्चर मेरो हार्डडिस्कमा सेभ गरिसकेको छु । कृपया मेरो मायालाई रिसाइकलबीनमा सेन्ड नगरिदेउ । मेरो रिकोएस्ट मानिनौं भने, म आफैंलाई अटो डिलिट गर्नेछु , अगाडी तिम्रो इच्छा !!
तिम्रो जिन्दगीको पासवर्ड ' गोपाल'

ड्राइभरको लवलेटर
मेरो मुटुकी स्टेयरिङ् , चौथो गियर भन्दा धेरै माया ! अहिले सम्म म कण्डिसनमा नै छु , आषा छ, तिमी पनि पञ्चर भएकी छैनौ होला । म घरबाट हिँड्दा तिम्रो चक्का मेरो मतलब खुट्टा ठिक थिएन, राम्रो वर्कसपमा गएर डाक्टरलाई देखाउनु । केटाकेटीलाई गाली गर्दा हर्न सानो पार्नु , छिमेकीले ओभरटेक गर्छन्, आउँदो नपालबन्दमा घर आउँदैछु ,त्यसैबेला बेट्रीचार्ज गरौंला !!
उहि तिमीलाई हर्न बजाउने ड्राइभर माइला,
बि.च.रा.४३२३

भर्खर विवाह गरेका नया जोडि नेताजि सँग

भर्खर विवाह गरेका नया जोडि नेताजि सँग
आशिर्वाद माग्न गएछन्-
जोडि : मन्त्रि ज्यू हामिलाई आशिर्वाद
दिनुस!
... नेताजि : "अहँ मन्त्रिको काम आशिर्वाद दिने
होईन मात्रै उदघाटन गर्ने हो ।" उद्घाटन गर्न दिने भये गरुला ।।।।।।??

पण्डित बाजेलाई झाडा पखालाले

पण्डित बाजेलाई झाडा पखालाले
च्यापेछ..
ओखति लिने समयमा डाक्टरलाई
सोधेछन्..”के के कुरामा ध्यान दिन
पर्ला डाक्टर साव ?”
डाक्टरः “जोडले शंख नफुक्नु होला..

नेपाल टेलिकम को नया सेवा

नेपाल टेलिकम को नया सेवा .
विवाह सेवा...
प्रेम विवाह को लागि १. थिछ्नु होस्
मग्नी को लागि २ थिछ्नु होस्
विवाह नै नगर्न ३ थिछ्नु होस्
...............
दोस्रो विवाह गर्न, गएर स्व्स्नी को घाटी थिछ्नु
होस ..