Monday, March 25, 2013

Very Funny Jokes

हुरी सानो हुँदा हुरी को आमा ले हुरी लाई कट्टु नलगाई हिड्दा बाबु खुर्सानी छोप्नु पर्छ कट्टु लगाऊ भन्दि रहेछिन ! एकदिन उनीहरुकोमा अर्की महिला खाना खान आएकी रहेछिन, उनीलाइ पिरो खानु पर्ने रहेछ तेसैले हुरी लाई खुर्सानी देउन भनि छन्,बच्चाले उनको आगाडी उभिएर यी भनेछ, महिला (अचम्म मान्दै ): त्यो खुर्सानी हैन के बाबु अर्को अलि ठुलो खुर्सानी क्या! बच्चा :एकछिन ल म बाबा लाई पठाइदिन्छु

ads
Powered by Blogger.