Monday, March 25, 2013

Think Positive

Girl to शेरे: त्यो कुन चिज हो जो गाईसँग चार ओटा हुन्छ म संग दुइ ओटा मात्र छ ..? शेरे : खुट्टा, Girl : त्यो के हो जो तिम्रो पेन्टमा छ तर मेरो पेन्टमा छैन ?. शेरे: पैसा. Girl : त्यो के हो जो दिनमा garnu सट्टा मान्छेहरु राति ओछ्यानमा गर्छन ? शेरे: निन्द्रा पुरा गर्छन. girl : त्यो के हो जुन पहिलो चोटी भएर होला दुखेपछि दुखी को आवाज दिन्छन ..आह! आह !गरेर ? शेरे:कान छेडेको बेला .... MORAL : सबैले शेरेको जस्तै सकारात्मक सोच राख्नु पर्छ l

ads
Powered by Blogger.