Wednesday, March 20, 2013

MOney MOney

- पैसा नकमाउने छोरोलाई आमाबाबुले
निन्दा गर्छन् ।
- दाजुभाई त बोल्नै छोड्छन् ।
- छोरो र नोकरले टेदैंनन् ।
- स्वास्नी अंगालोमा आउन
मान्दिन ।
- मितको घरमा जादा पैसा माग्नै...
आयो होला भनेर
मित नबोली बाहिर निस्कन्छन ।
- त्यस कारण
साथी हो पैसा कमाउने उपाय सोँचौ ।

ads
Powered by Blogger.