Monday, February 18, 2013

1 kiss - एउटा KISS गर्छु है

श्रीमान:....:) श्रीमति:पर्दैन भो! श्रीमान:साडी ल्याई दिउँला।। श्रीमती:भो! श्रीमान:सुन किनि दिउँला :( श्रीमाती:भो पर्दैन.. श्रीमान:नयाँ घर किन दिउँला...:D श्रीमती:कती पटक भन्ने हो भो पर्दैन... सँगै सुतेको छोरो उठदै ;;;; - - - - - मलाई साईकिल दिए पनि हुन्छ

ads

Ditulis Oleh : Online Cake Delivery in Kathmandu Hari: 10:21 PM Kategori:

Powered by Blogger.