Tuesday, January 10, 2012

एकजना जवान केटिले

एकजना जवान केटिले उमेर
पाकेको धनि बुडोसँग विहे
गरेपछि पत्रकारले सोधेछन
पत्रकार : तपाईले उहाँमा के
देख्नुभो विहे गर्नलाई ।
केटि : एउटा उहाँको इन्कम, अर्को उहाँको दिन कम ।

ads
Powered by Blogger.