Thursday, December 6, 2012

School late

हम्जायेगाको छोरा ढिलो स्कुल आई पुगेको कारण शिक्षकले अफिसमा बोलाएर सोधे:.
.
शिक्षक: आज किन ढिलो गर्यौ बाबु ?
.
हम्जायेगाको छोरा: त्यो स्कुलको छेउको बाटोमा भएको साइन बोर्डको कारण सर
.
शिक्षक: के बोर्ड ?
.
हम्जायेगाको छोरा: त्याँहा लेखेको थियो, " स्कुल एरिया, विस्तारै जानुहोस् "

ads
Powered by Blogger.