Sunday, December 9, 2012

True Love


एउटा केटो र एउटा केटी एक अर्कालाई धेरै
धेरै
माया गर्थ्ये । र सधै उनिहरु पार्कमा सधै
मिल्ने
गर्थ्ये । यो उनि दुईको दिनचर्य नै थियो।
सधै
केटी केटो भन्दा पहिला नै पार्कमा पुगेर
केटाको प्रतिक्षा गर्थि तर केटो सधै
अलि ढिलो पुग्दो रहेछ।तर केटी केटालाइ
केहि पनि भन्दिन थि। कुनै एक दिन
केटो केटी भन्दा छिटो पार्कमा पुगेछ ।तर
केटी पार्कमा आएकी थिईन र मनमनै
खुसि हुदै
भनेछ। ल आज त छिटो पुगेछु ।र
केटीको प्रतिक्षा गरेछ। तर केटी आइन धेरै
इन्तजार गय्रो तर पनि केटी आईन
केटो रिसले
चकनाचुर हुदै केटीको घर गएछ। र उस
थाहा भयो की केटीलाई ब्लड क्यान्सर भएर
अस्पताल मा भर्ति भएकीछे ।र अब उ
केहि दिन
कि यो धर्तिको पाहुना हो। त्यहि बाट
रुदै घर
गएछ। र एक चिठ्ठि लेखेर आत्महत्या गरेछ।
थाहा छ त्यो चिठ्ठिमा के लेखेको थियो ?
तिमि सधै पार्कमा म भन्दा पहिला पुगेर
मेरो प्रतिक्षा गर्थ्यौ। तर आज म
तिमि भन्दा पहिला माथि गएर
तिम्रो प्रतिक्षा गर्नेछु

ads
Powered by Blogger.