Thursday, December 6, 2012

Loot Haku Master Plan Pasa

डोरबेल बजेपछि हाकु ढोका खोल्न गएछ । ढोका खोल्ने
बित्तिकै
एउटा सेल्सम्यान केही भन्ने मौकै नदिई भित्र पसेछ र
झोलामा ल्याएको गोबर भूँइमा खन्याएछ ।
सेल्स्म्यानः हेर्नुस् दाई म भ्याकुम क्लिनर बेच्न आएको ।

यदि १
मिनेटमा मैले तपाइँको भूइँ सफा गर्न सकिन भने यो जम्मै
गोबर
चाटी चाटी सफा गरिदिउँला । हाकु मुसुक्क हाँस्यो र
भन्योः ए ल ल !! बाउचालाई ट्यो गोबर
खानका लागि सस, अचार केही चाहिन्छ कि? सेल्स्म्यान
ट्वाँ पर्योः किन र दाई?
हाकुः हाहाहा...म्याम्पाखा बट्टी भर्खर माट्र गयो.

ads

Ditulis Oleh : Weblink Nepal Hari: 4:52 AM Kategori:

Powered by Blogger.