आफ्नो शरीरभरि
माटो दलेछन् र झुत्रे झाम्रे भएर क्याम्पस
प्रमुखको अगाडि उपस्थित भएछन् ।
"हामी हिँजो साँझ एउटा साथीको बिहेमा गएर
आउँदा बाटोमै हाम्रो कार पङ्चर भयो र कार ठेल्दा
ठेल्दा यस्तो हालत भयो"-
उनीहरुमध्ये एउटाले भन्यो- "त्यसैले हामी जाँच
दिनसक्ने अवस्थामा भएनौँ ।"
त्यसपछि क्याम्पस प्रमुखले उनीहरुलाई
जाँचको तयारी गर्न ३ दिनको समय दिएछ ।
उनीहरुले
प्रमुखलाई धन्यवाद दिए र आफूहरु तीन
दिनमा तयारी हुने बताए ।
तेस्रो दिन उनीहरु पुनः प्रमुखको अगाडि उपस्थित
भए । प्रमुखले यो जाँच विशिष्ट भएकाले चारै
जनाले छुट्टाछुट्टै कोठामा बसेर जाँच दिनुपर्ने बताए ।
उनीहरु पनि खुसी हुँदै राजी भए र चारवटा
छुट्टाछुट्टै कोठामा बसे । उनीहरुले तीन दिनमा सबै
पाठ्यक्रम पानी पानी पारेका थिए ।
प्रश्नपत्र आयो । त्यसमा दुइवटा प्रश्न थिए,
जसको पूर्णाङ्क १०० थियो ।
प्र.नं. १. तिम्रो नाम के हो ? (२ अङ्क)
प्र.नं. २. कारको कुन टायर पङ्चर भएको हो ? (९८
अङ्क