Thursday, December 6, 2012

Idea Master

जेल म परेको आफ्नो एक्लो छोरा धुर्मुस लाई गाउ बाट दारी बुडो ले चिट्ठी लेखेछ
बाबु छोरा यहाँ गाउको बारी म! मक्कै छरने बेला नि भयो ,काम गर्ने कोइ छैनन घर मा ,एस्तो सरो बारी म बुडो ले कसरी खनम, त यहाँ भको भये खनि दिन्थिस, के गर्ने होला अब बाबु??????

धुर्मुसले जवाफ फर्काएछ : तिमीलाई कत्ती भन्नु , त्यो बारी मा मैले बन्दूक लुकाएर राखेको छु ,यो साल भएगो बा , आर्को साल म छुटीहाल्छु अनी बारी खन्नु पर्छ,यो साल मक्कै नछर है बा ...........

पुलिस ले धुर्मुसले पठाको चिट्ठी पधेछन् ।।।अनी गाउ गएर भका भक बारी खनेर बन्दूक खोज्न थालेछन तर बन्दूक फेला परेनछ :/

आर्को दिन फेरी दारी बुडो लाई चिट्ठी मा लेखेछ:

बारी सबै खनिदे होइन त बा ।।।।।।ल अब मक्कै राम्ररी छर्नु है

ads
Powered by Blogger.