Wednesday, April 18, 2012

मोटो हुनु भयो


पत्नी : तपाईं सार्है मोटो हुनु भयो । पति : तिमी पनि त मोटी भयौ नि । पत्नी : म त आमा बन्ने वाला छु नि त । पति : म पनि त बुवा बन्ने वाला छु नि ।

ads
Powered by Blogger.