Wednesday, April 18, 2012

बिहे अगाडि केटा केटीको गफ !!


बिहे अगाडि केटा केटीको गफ !! बिहे अगाडि केटा केटीको गफ!! माथि बाट तल पड्दै जानुस् !! केटा: साचै भन्नु पर्दा मैले यो छण धेरै कुरेको थिए। केटी: के भन्न खोजेको तिमी मलाई छोड्न चाहन्छौ ? केटा: होइन!! त्यस्तो तिमी नसोच. केटी: के तिमी मलाई साचै मन पराउछौ? केटा: अफ्कोर्स !! सधैं भरी. केटी: के तिमी मलाई ढाट्दै छौ ? केटा: नो!! किन तिमी यस्तो वाइयात कुरा सोच्दैछौ ? केटी: के तिमी मलाई किस गर्छौ ? केटा: सधैं भरी । केटी: तिमी मलाई पिट्छौ कि ? केटा: के तिमी पागल त भएनउ ? केटी: के म तिमीलाई विश्वाश गरौँ ? केटा: Yes केटी: Darling बिहे भईसक्यो अब तल बाट माथि पढ्दै जानुस् !!

ads

Ditulis Oleh : Online Cake Delivery in Kathmandu Hari: 6:42 AM Kategori:

Powered by Blogger.