Wednesday, April 18, 2012

एकजना मेनेजरलाई अन्तर्वाता दिदै


एकजना मान्छे काम खोज्ने क्रममा एकजना मेनेजरलाई अन्तर्वाता दिदै थिए । मेनेजर: तपाईं अन्तर्वातामा पास हुनु भयो । पहिलो ३ महिनामा तपाईंको तलब मासिक ३ हजार हुनेछ । त्यसपछि बाट महिनाको ६ हजार पाउनु हुनेछ । हुन्न र ? बेरोजगार: हुन त हुन्छ, उसो भए म तीन महिना पछि नै आउँला नि सर हुन्न र ?

ads
Powered by Blogger.