Wednesday, April 18, 2012

प्लेन बाट हामफाल्नुहोस्


एउटा मान्छे प्याराशुट बेच्दै : प्लेन बाट हामफाल्नुहोस्, एउटा बटन थिच्नुहोस् र जमिनमा safely ल्यान्ड हुनुहोस् । ग्राहक : यदि बटन थिच्ने बेलामा प्याराशुट खुलेन भने ? प्याराशुट बेच्ने मान्छे : खुलेन भने तिम्रो पैसा फिर्ता .

ads
Powered by Blogger.