Wednesday, April 18, 2012

पत्नी : एउटा कुरा भनौ ?


पत्नी : एउटा कुरा भनौ ? पति : भन न पत्नी : रिसाउन त रिसाउदैनौ नि ? पति : रिसाउदिन, भन न पत्नी : कुट्न त कुट्दैनौ नि ? पति : केही गर्दिन भन न के कुरा हो ? पत्नी : म Pregnant छु पति : ( खुशी हुँदै ) यो त खुशी को कुरा हो तर तिमी किन डराईरहेकी थियौ ? पत्नी : कलेजको टाइममा मैले यही कुरा बुवालाई भनेको थिए, त्यती खेर धेरै गाली अनी कुटाइ खाएको थिए त्यसैले ...

ads

Ditulis Oleh : Online Cake Delivery in Kathmandu Hari: 6:47 AM Kategori:

Powered by Blogger.