एकपटक एकजना सोझो मान्छेले कतैबाट भैँसी किनेर डोराएर ल्याउँदै थियो। धेरै बाटो हिडेपछि भैसी थाक्यो र हिँड्न सकेन। टाढा पुग्नु थियो नहिँडाई पनि सुख थिएन तर भैँसी हिड्दै हिँडेन उसलाई आपत पर्यो।
त्यस्तैमा एक अर्को मान्छे त्यहि बाटो हुँदै आयो। त्यो मानिसले केहि उपाए दिईहाल्छ कि भनेर भैँसी मालिकले आफ्नो समस्या बतायो।
त्यो मानिसले भैँसीको गोब्र्याउने भागमा दशवटा जिरे खुर्सानी पिसेर लगाउने उपाय सिकायो र
भन्यो यति गर्नुस भैँसी हिँडेन भने मेरो नाम मुन्द्रे नै होईन अनि बाटो ततायो।
बिचरा सोझो मान्छेले उसले भनेझैँ गर्यो।
खुर्सानीको पोलाई सहन नसकि भैँसी जोडले दौडन लाग्यो त्यो मान्छेले भेटाउनै सकेन
र आफुपनि भैँसी जस्तै दौडन सक्छु भनेर खुर्सानीको उपाय आफुले पनि प्रयोग गर्यो
Oh my god!
त्यसपछि त्यो मान्छेको हालत के भयो होला कल्पना गरौँ त !
Hahaha