Monday, October 15, 2012

हो कि होइन ?

चप्पल दोकानी - फाटेको चप्पल लगाउछ
कपडा सिलाउने -
च्यातिएको कपडा लगाउछ
खेती किसान -चामल हुँदैन
गाई भैंसी पाल्ने हरु - रातो चिया खान्छन
चिनी प्यपारी -नुन चिया खान्छ
धनी -->बुद्दी हुँदैन
गरीब -->काम छुदैन
बिहेगरेका -->बाहिर केटी घुमlउछन
बिहेनगरेका -->केटी देख्दै मुर्छा खान्छन
केटा ->धनी भये बिग्रन्छन
केटी ->बिग्रे भने धनी हुन्छन
राम्रा केटी -->पाउडर छिट्टो सक्छन
नराम्रा केटी -->ऐना धेरै हेर्छन
राम्राकेटा -->रक्सी धेरै खान्छन
नराम्रा केटा -->डिस्को धेरै धाउछन
बाबु आमा -->आफु चै १६ बर्षमै बिहे गर्छन्
अनी हामी लाई बाबु छिट्टो बिहे
गर्दा दु:ख पाईन्छ भन्छन !!

ads
Powered by Blogger.