अध्ययनका समयमा क्लासको फस्टबेन्चमा बस्नेहरू : प्रश्नपत्र एकदमै गाह्रो आको हो, तर पनि ९५ त आउँछ ।
सेकेन्ड बेन्चर्स : हे, एउटा Question त भ्याइएन हौ,
थर्ड बेन्चर्स : Sure पास भइन्छ
फोर्थ बेन्चर्स : हे भगवान !! Please help me.
लास्ट बेन्चर्स : गार्डचाहिँ साँच्चिकै Sexy हो यार, परीक्षाको ३ घन्टा समय बितेको पत्तै भएन