Saturday, September 15, 2012

अफिसबाट हिंड्दा पानी पर्दै थि


अफिसबाट हिंड्दा पानी पर्दै थियो.....
घर आईपुग्दा पुरै भिजेछु.....
पछाडि भिरेको झोला पनि भिजेछ.....
झोला खोलेर हेरे... धन्न ! छाता भिजेको रै'नछ

ads
Powered by Blogger.