Thursday, January 12, 2012

मेरो मुटु चोर्यौ

विरामी : (नर्सलाई) आई लव यु, तिमीले मेरो मुटु चोर्यौ ।

नर्स : (लजाउँदै) होईन कहाँ मुटु चोर्नु... मुटु त छोको पनि छैन... हामीले त तपाईको kidney पो चोरेको हो त ।

ads
Powered by Blogger.