Saturday, August 4, 2012

मैले हार्दा उसको जित ठानि रमाई !!


मैले हार्दा उसको जित ठानि रमाई !!
मेरो दु:ख सदाबहार गित ठानि रमाई

म झर्दै थिए दिनऊ,ओईलिएको फूल जस्तै !!
मेरो जिबन बिहानीमा झर्ने शित ठानि रमाई ..

उसकै यादमा म पल्-पल तड्पिर मर्दैथिए
संसारमा मान्छे मर्ने रित ठानी रमाई

के बाच्नु जिन्दगी ऊ बिना बेकारको
म मर्दा यही चोखो प्रित ठानी रमा

ads
Powered by Blogger.