फेसबुक ले तरकारी डढेको पनि पत्तो हुन्न,
फेसबुक ले छोराछोरी सडेको पनि पत्तो हुन्न
मोबाइल मा दुनियाको स्ट्याटस पढ्दै हिड्दा
झ्वाम्म बडेमान को खाल्डो मा लडेको पनि पत्तो हुन्न
अनलाइन मै लव पर्छ, अनलाइन मै ब्रेक अप हुन्छ,
जिन्दगी नै ठुलो भास मा गढेको पनि पत्तो हुन्न
लाइक र कमेन्ट को प्रतिक्षा मा बस्दा बस्दा
आफैँ माथि दुनिया चढेको पनि पत्तो हुन्न
फेसबुकले तरकारी डढेको पनि पत्तो हुन्न
फेसबुक ले छोराछोरी सडेको पनि पत्तो हुन्न
Tuesday, April 3, 2012
फेसबुक ले तरकारी डढेको पनि पत्तो हुन्न
Lainnya dari Funny Jokes, Nepali Jokes
Ditulis Oleh : Weblink Nepal Hari: 9:18 PM Kategori: Nepali Jokes
Powered by Blogger.
