Thursday, January 12, 2012

भर्खर विवाह गरेका नया जोडि नेताजि सँग

भर्खर विवाह गरेका नया जोडि नेताजि सँग
आशिर्वाद माग्न गएछन्-
जोडि : मन्त्रि ज्यू हामिलाई आशिर्वाद
दिनुस!
... नेताजि : "अहँ मन्त्रिको काम आशिर्वाद दिने
होईन मात्रै उदघाटन गर्ने हो ।" उद्घाटन गर्न दिने भये गरुला ।।।।।।??

ads
Powered by Blogger.