Monday, October 29, 2012

Student and teacher


सर्: सोच् कि मैले तँलाई १० वटा लड्डु
दिएँ
धुर्मुशे: मलाई ?
सर्: अरे सोच् न तेरो बाउको के
जान्छ र ?
...
धुर्मुशे: ओके
सर्: त्यसमध्य ५ मैले फिर्ता लिएँ, अब
तँसँग
कति बचे ?
धुर्मुशे: २०
सर्: २० ? कसरी ?
धुर्मुशे: सोच् न तेरो बाउको के जान्छ र ?

ads
Powered by Blogger.