Monday, October 29, 2012

हनुमानः प्रभु अब म यो धर्तीमा बस्न सक्दिनँ !


हनुमानः प्रभु अब म यो धर्तीमा बस्न सक्दिनँ !

भगवान रामः किन ? के भयो र ? सबै हामीलाई पूजा आदर गर्छन्।

हनुमानः पहिले मान्छेहरू भुइँमा सुतेर मेरो प्रार्थना गर्थे, त्यसपछि अलिकति झुकेर गर्न थाले, तर प्रभु अब त अत्ति भयो मन्दिरमा आज  एउटी केटी मेरो नजिकै आएर भनीः

हाइ हनु ! व्हाट्स अप ? किन यसरी मुख फुलाएर बस्या, हेइ डन्ट बि

स्याड बि ह्याप्पी !

ads
Powered by Blogger.