Sunday, October 14, 2012

SMS पढ्नसाथ महिला त बेहोश

एउटा मान्छेले
अर्को शहरमा नोकरी पाएछ ।
त्यहाँ पुगेपछी उस्ले
श्रीमतिलाई SMS गर्ने बिचार गरेछ

तर गल्तिले त्यो SMS अर्कै
महिलाकहाँ पुगेछ ।
ती महिलाको पति भर्खरै मरेको रैछ

त्यो SMS पढ्नसाथ महिला त बेहोश ।
SMS यस्तो थियो
"म यहाँ सकुशल पुगें । यहाँ Mobile
को सुविधा पनि छ । तिमी उदास
नहुनु, २-३ दिनमा म तिमीलाई
पनि यतै बोलाउँछु।

ads
Powered by Blogger.